उत्पादन

हिमाली क्षेत्रका लागि फलामे चुलो

उच्च हिमाली घरका लागि ढोका, खरानी ट्रे र चिम्नीसहितको कारखानामा बनेको फलामे चुलो।

उच्च हिमाली चिसो क्षेत्रका लागि चिम्नीसहितको दुई मुखे फलामे चुलो

परिचय

यस चुलोबारे

हिमाली चिसो क्षेत्रमा चुलोले घर पनि तताउँछ। फलामे चुलोमा बिर्कोसहितका दुई मुख, अगाडि दाउरा हाल्ने ढोका, खरानी ट्रे र चिम्नी हुन्छ, र भित्र एयर सप्लाई डिस्क बर्नर राखिन्छ। यसका ढाँचा कारखानामा बनाइन्छन् र ट्रकमार्फत ढुवानी गरिन्छन्।

प्रयोग

  • उच्च हिमाली तथा चिसो क्षेत्रका घर
  • पदमार्गका लज तथा चिया घर

मुख्य फाइदा

  • एउटै चुलोबाट पकाउने र घर तताउने
  • कारखानाको गुणस्तर, छिटो जडान

फोटो